शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कर्णाली नदीमा डुबेर एक बालिकाको मृत्यु
समाचार

कर्णाली नदीमा डुबेर एक बालिकाको मृत्यु

  • सिधा दृष्टी शनिबार, असार ११, २०७९ | June 25, 2022

धनगढी- कर्णाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका-६ सिम्रेनीकी-१२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो उनी नदीमा नुहाउन गएकी थिइन्। त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय