शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गएराति आएको बाढीले मेलम्चीको अस्थायी पुलमा क्षति पुगेको छ
समाचार

गएराति आएको बाढीले मेलम्चीको अस्थायी पुलमा क्षति पुगेको छ

  • सिधा दृष्टी शनिबार, असार ११, २०७९ | June 25, 2022

काठमाडौँ — गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । हेलम्बु–२ का प्रभा भण्डारीले राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको बताइन् ।

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । स्थानीय दशरथ दनुवारले अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताए । यसबाट ६ वडाका बासिन्दा प्रभावित

भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय