मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बल्ल पर्‍यो नीरमाया माकुरी जालैमा !’: नेकपा एमालेका नेता गोकुल बास्कोटा
समाचार

बल्ल पर्‍यो नीरमाया माकुरी जालैमा !’: नेकपा एमालेका नेता गोकुल बास्कोटा

  • सिधा दृष्टी शनिबार, असार ११, २०७९ | June 25, 2022

काठमाडौँ — नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘माकुरी जालमा’ परेको टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादीभित्र मन्त्री हेरफेरको विषय पेचिलो बन्दै गएपछि नेता बास्कोटाले गएराति ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष नेपालको निर्णय मन्त्रीहरूले नमानेकोतर्फ संकेत गर्दै उनले लेखेका छन्, ‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ । शिखण्डीको भरिया बन्याुथ्यो। बल्ल पर्‍यो नीरमाया माकुरी जालैमा !’

एकीकृत समाजवादीले बहालवाला मन्त्री फिर्ता गर्ने र नयाँ पठाउने निर्णय

गरेको तीन साता बितिसके पनि कार्यान्वयन हुन छैन ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय