शुक्रबार, साउन २०, २०७९ | Friday 5th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चन्द्रागिरि नगरपालिकाको नवौं नगर सभा २०७९ सम्पन्न
समाचार

चन्द्रागिरि नगरपालिकाको नवौं नगर सभा २०७९ सम्पन्न

  • सिधा दृष्टी शुक्रबार, असार १०, २०७९ | June 24, 2022

काठमाडौं चन्दागिरि नगर प्रमुख घनश्याम गिरीज्युको सभाध्यक्षतामा चन्द्रागिरि नगरपालिकाको नवौं नगर सभाको नगरपालिकाको नव निर्मित भवनको सभा हलमा शुभारम्भ भएको छ। कार्यक्रमको प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री राजेन्द्र प्रसाद श्रेष्ठज्यु हुनुहुन्थ्यो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र कुमार के सी ज्यु, माननीय कृष्ण गोपाल श्रेष्ठज्यु लगायत प्रदेश सभा सदस्यज्युहरु, जि स स प्रमुखज्यु तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिज्युहरु र अन्य विभिन्न तह र तप्कामा रहनुहुने विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो। २०७९ साल बैशाख ३० गतेको स्थानीय

तहको निर्वाचन पछिको यो पहिलो नगर सभाको आजै उद्घाटन सत्रको समापन भइ बन्द सत्र पनि संचालन भएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय