शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बाराको निजगढ बाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ
समाचार

बाराको निजगढ बाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ

  • सिधा दृष्टी शुक्रबार, असार १०, २०७९ | June 24, 2022

बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका-३ का ३३ वर्षीय लाल काजी रहेका छन् ।

प्रहरीले गाँजा ओसारपाेसारमा प्रयोग भएको प्र ३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको उनलाई पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय