शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको घोषणा
समाचार

श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको घोषणा

  • सिधा दृष्टी बिहिबार, असार ९, २०७९ | June 23, 2022

काठमाडौँ — श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको घोषणा गरेका हुन् ।

मुलुक देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ भने विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्थामा पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताएका छन् ।

प्रधानमन्त्री विक्रेमासिंघेले श्रीलंकाको अवस्था निकै भयावह रहेको भन्दै अन्तर्राष्टिय समूदायसँग सहयोगको अपिल समेत गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय