सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रेड एयरको विमानमा आगलागी
मुख्य खबर

अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रेड एयरको विमानमा आगलागी

  • सिधा दृष्टी बुधबार, असार ८, २०७९ | June 22, 2022

काठमाडौँ – अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रेड एयरको विमानमा आगलागी भएको छ ।मंगलबार १२६ जना यात्रु बोकेको विमानमा अवतरणको क्रममा आगलागी भएको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अहिलेसम्म आगलागीको कारण भने खुलेको छैन । आगलागीको क्रममा घाइते भएका तीन जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।मियामी विमानस्थल विभागका अनुसार अग्नि नियन्त्रण टोलीले आगलागीलाई नियन्त्रण लिएको थियो । अहिले यस विषयमा थप अनुसन्धान भइरहेको फेडेरल एभिएसन अथोरिटीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय