बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनालाई कोरोना संक्रमण
समाचार

नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनालाई कोरोना संक्रमण

  • सिधा दृष्टी मङ्लबार, असार ७, २०७९ | June 21, 2022

काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

२ हजार ८१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर प्रविधिमार्फत १४ र एन्टिजेनमार्फत ५ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै, सोही अवधिमा १० जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको सख्या १२४ छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय