बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अन्तर्राष्ट्रिय योग दिवस मंगलबार नेपालमा पनि मनाइएको छ
समाचार

अन्तर्राष्ट्रिय योग दिवस मंगलबार नेपालमा पनि मनाइएको छ

  • सिधा दृष्टी मङ्लबार, असार ७, २०७९ | June 21, 2022

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवस मंगलबार नेपालमा पनि मनाइएको छ। योग दिवस आयोजक मूल समारोह समितिले टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरु सहभागी भए।

औपचारिक कार्यक्रमसँगै टुँडीखेलमा योगाभ्यास पनि गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय