बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पुरुषको डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोलसमेत बरामद
समाचार

मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पुरुषको डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोलसमेत बरामद

  • सिधा दृष्टी आइतवार, असार ५, २०७९ | June 19, 2022

काठमाडौं- मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पुरुषको डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोलसमेत फेला बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा मोटरसाइकल चोरी अनुसन्धानको क्रममा पक्राउ परेका मोरङको बुढीगंगा गाउँपालिका-६ बस्ने ३२ वर्षीय विनोद चौधरीको जिल्ला सुनसरी दुहवी नगरपालिका-३ स्थित डेरा कोठामा खानतलासीको क्रममा चाइनिज पेस्तोल एक थान, सोको म्यागाजिन एक थान र गोली एक राउण्ड गोली बरामद गरेको हो।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय