बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेको छ
समाचार

सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेको छ

  • सिधा दृष्टी आइतवार, असार ५, २०७९ | June 19, 2022

काठमाडौं- साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।
गत शुक्रबार प्रतितोला सुन ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य आइतबार तोलामा १० रुपैयाँले घटेको छ।
चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँ भएको छ। शुक्रबार प्रतितोला १२ सय ७५ मा किनबेच भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय