सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ
समाचार

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ

  • सिधा दृष्टी आइतवार, असार ५, २०७९ | June 19, 2022

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।
आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाका प्रवक्ता बसन्त आचार्यले जानकारी दिए ।
उनका अनुसा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ । नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो ।
महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत

समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ ।
महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय