बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • काठमाडौं महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब कटौती
मुख्य खबर

काठमाडौं महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब कटौती

  • सिधा दृष्टी बिहिबार, असार २, २०७९ | June 16, 2022

काठमाडौँ — काठमाडौं महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब कटौती गरिने भएको छ । कार्यालय समयमै उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती हुने भएको हो ।
महानगरले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो । महानगरको हाजिर हेर्न वेबसाइटमा कतिपय कर्मचारीको हाजिर नगरिएको पाइएको महानगरको सूचनामा बताइएको छ ।
विभाग वडामा कार्यरत कर्मचारीहरूको विवरण प्रशासन विभागको जिमेलमा पठाउन निर्देशन दिँदै अन्यथा असार महिनाको तलब नबन्ने सूचनामा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय