शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ
समाचार

नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ

  • सिधा दृष्टी सोमवार, जेष्ठ ३०, २०७९ | June 13, 2022

काठमाडौँ — सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन ९९ हजार २०० रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेर ९८ हजार ९०० रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै घट्दै ९८ हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा तोलामा १५ रुपैयाँले घट्दै १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको

छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय