बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामाा बाबु-छोरीको मृत्यु
समाचार

पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामाा बाबु-छोरीको मृत्यु

  • सिधा दृष्टी आइतवार, जेष्ठ २९, २०७९ | June 12, 2022

काठमाडौँ – पूर्व-पश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामाा बाबु-छोरीको मृत्यु भएको छ ।

भारतबाट ग्याँस बोकेर आएको एनएल०१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिंदा बाबु-छोरीको मृत्यु भएको प्रहरी जनाएको छ ।

घटनामा ५५ वर्षीय बाबु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय

मकवानपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय