सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा६.० म्याग्निच्युडको भूकम्प गएको छ
समाचार

चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा६.० म्याग्निच्युडको भूकम्प गएको छ

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ २७, २०७९ | June 10, 2022

एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ ।

तेह्र किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ ।

यसअघि शुक्रबार यस सहरमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यस भूकम्पको हालसम्म धनजनको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय