मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालन
समाचार

नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालन

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ २७, २०७९ | June 10, 2022

काठमाडाैँ- पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको छ।

इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा पहिरोको कारण अवरुद्व भएको सडक भर्खर ११ः१५ बजेबाट दुईतर्फीरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

त्यहाँ बिहान करिब ९ बजे पहिरो खसेपछि बाटो पूर्णरूपमा अवरुद्ध भएको थियो।

नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय