मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • बलिउड अभिनेत्री महिमा चौधरीलाई ब्रेस्ट क्यान्सर भएको छ
बलिउड / हलिउड

बलिउड अभिनेत्री महिमा चौधरीलाई ब्रेस्ट क्यान्सर भएको छ

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ २७, २०७९ | June 10, 2022

बलिउड अभिनेत्री महिमा चौधरीलाई ब्रेस्ट क्यान्सर भएको छ । अभिनेता अनुपम खेरले उनको एक भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै महिमालाई ब्रेस्ट क्यान्सर भएको जानकारी दिएका हुन् ।

अनुपम खेरले महिमाको प्रशंसा गर्दै लेखेका छन् साथीहरु महिमाका लागि प्रेम र प्रार्थना गर्नुहोला । अब उनी विस्तारै स्वास्थ्यलाभ गरिरहेकी छन् । उनी पुनः उडान भर्नका लागि तयार छिन्’, ।

उनले आगाडी थपेका छन् उनको जीवन जिउने तरिका र उनको व्यवहार विश्वभरका महिलालाई जीवन जिउने एक नयाँ प्रेरणा दिनसक्छ । उनी यो यात्रालाई

ममार्फत सबैमाझ ल्याउन चाहन्थिइन् । तर म भन्न चाहन्छु कि महिमा तिमी मेरो हिरो हौ ।

महिमाले ‘धड्कन’, ‘ओम जय जगदिश’ जस्ता फिल्ममा अभिनय गरेकी छन् । उनी लामो समय देखी बलिउडबाट टाढा छिन् । अभिनेता शाहरुख खानको फिल्म ‘परदेश’मा उनले अभिनय गरेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय