शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तो भएको छ
समाचार

नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तो भएको छ

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ २७, २०७९ | June 10, 2022

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन ९८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३०० रुपैयाँले घटेर ९७ हजार ७०० रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै घट्दै ९७ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा तोलामा १५ रुपैयाँले घट्दै १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय