बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौंको न्युरोड रञ्जना गल्लीमा पुरुषको शव भेटिएको छ
समाचार

काठमाडौंको न्युरोड रञ्जना गल्लीमा पुरुषको शव भेटिएको छ

  • सिधा दृष्टी बुधबार, जेष्ठ २५, २०७९ | June 8, 2022

रञ्जना गल्लीमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । शवको पहिचान खुलेको छैन् ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत जनसेवाले अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय