रञ्जना गल्लीमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । शवको पहिचान खुलेको छैन् ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत जनसेवाले अनुसन्धान गरिरहेको छ ।