- सम्पूर्ण आमा, बुबा, दाजु, भाई, दिदी , बैनी र सम्पूर्ण चण्दागिरी नगर बासी तथा सम्पूर्ण समाज सेवि , बुद्धि जिवि वर्ग हरुमा यो जानकारी गराउन चाहन्छु की हाम्रो यस चण्डागीरी निर्त्य तथा कलाकर्मी सँग बाट आयोजित कार्यक्रममा :- ओडा नो.१ देखि ओडा न.१५ सम्मका नव निर्वाचित जन प्रतिनिधि हरु ओडा अध्यक्ष लगायत सम्पूर्ण सदस्य हरु,मीयर ,उप मीयर हरुलाई सुभ कामना आदान प्रदान कार्यक्रम र विशिष्ठ श्रेणीका उच्च बेक्तीहरलाई समेत निमन्त्रा गरेका छौ।उक्त कार्यक्रम को प्रमुख अथिति राष्टिय नाचघर को
कुलपति हरी हर सर्मा र विशिष्ठ अथिति मा .माननीय केन्द्रीय सदस्य तथा पूर्व खेकुदमन्त्री राजन कुमार के. सि ज्यु को समेत उपस्थित हुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण चन्दागीरि नगर बासी हरुमा उपस्थिति भई हाम्रो कार्यक्रमको शोभा बढाई दिनु हुन विनम्र अनुरोध गर्दछु।
कार्यक्रम स्थान:-
तिर शक्ति पार्टी पेयलेस गुरुगुधारा यातायात कार्यालय नजिक ।
समय:- २०७९/२ /२६ गते बिहान ७.३० बजे।
चन्दागिरी निर्त्य , कलाकर्मी सँग सूचना विभाग प्रमुख :- रमेश रिजालले जानकारी दिनुभयो।