सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौँको धोबी खोलामा एक जनाको शव भेटिएको छ
समाचार

काठमाडौँको धोबी खोलामा एक जनाको शव भेटिएको छ

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ २४, २०७९ | June 7, 2022

काठमाडौँ – काठमाडौँको धोबी खोलामा एक जनाको शव भेटिएको छ ।

सुकेधारबाट कपन जानेबाटो नजिक खोला किनारमा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय