आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आफ्नो मंगेतर (हुनेवाला पति)लाई ठगी मुद्दामा जेल पठाएर चर्चामा आएकी महिला सब इन्स्पेक्टरलाई पनि असम पुलिसले शनिबार पक्राउ गरेको छ
समाचार

आफ्नो मंगेतर (हुनेवाला पति)लाई ठगी मुद्दामा जेल पठाएर चर्चामा आएकी महिला सब इन्स्पेक्टरलाई पनि असम पुलिसले शनिबार पक्राउ गरेको छ

  • सिधा दृष्टी आइतवार, जेष्ठ २२, २०७९ | June 5, 2022

एजेन्सी । गत महिना आफ्नो मंगेतर (हुनेवाला पति)लाई ठगी मुद्दामा जेल पठाएर चर्चामा आएकी महिला सब इन्स्पेक्टरलाई पनि असम पुलिसले शनिबार पक्राउ गरेको छ ।

उनको मंगेतरलाई पक्राउ गरेको ‘आपराधिक षड्यन्त्र’ र ‘ठगी’ को अभियोगमा नै मजुली प्रहरीले प्रहरी नायव निरीक्षक जुनमोनी ​राभालाई पक्राउ गरेको हो ।

राभालाई पक्राउ गरेको पुष्टि गर्दै मजुलीका प्रहरी उपरीक्षक गौतम बोराले भने, “महिला नायब निरीक्षक जुनमोनी राभालाई आज विभिन्न आरोपमा पक्राउ गरिएको हो। फोनमा यति धेरै आरोप बताउन सकिन्न . तर मुख्यतः उनीहरूले ठगी

र ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।” बीबीसी

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय