बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले भेट गरे
समाचार

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले भेट गरे

  • सिधा दृष्टी आइतवार, जेष्ठ २२, २०७९ | June 5, 2022

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले भेट गरेका छन् ।

आइतबार बिहान शाहले स्वयम्भूस्थित मुख्यमन्त्रीकै निवसमा पुगेर भेट गरेका हुन् ।

भेटवार्ताका क्रममा मेयर साहले मुख्यमन्त्रीसँग काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

उता मुख्यमन्त्रीले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री पाण्डेले फोहोर व्यवस्थापनमा दीर्घकालीन र अल्पकालीन गरि दुई तरिका अपनाएर अघि बढ्न सुझाव दिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय