मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मोडेल ग्यालरी
  • असाध्यै बोल्ड बनेर साथिहरूसँग रमाउदै साम्राज्ञी
मोडेल ग्यालरी

असाध्यै बोल्ड बनेर साथिहरूसँग रमाउदै साम्राज्ञी

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ २०, २०७९ | June 3, 2022

२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी साम्राज्ञी राज्यलक्ष्मी शाह प्राय चर्चामा रहन्छिन् ।

फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको

छैन ।

उनै, साम्राज्ञीले पछिल्लो समय सामाजिक संजालमा निकै हट तस्बिर शेयर गरेकी छन् ।जहाँ उनी निकै खुलेको पहिरनमा केही तस्वीहरु पोष्ट गरेकी छन् । जसमा उनी विन्दास देखिएकी छिन् । भने उनी निकै मोटाएकी पनि छन् ।

उनी पछिल्लो पटक निकै बोल्ड बनेर देखिएकी छन । तस्बिरमा उनी साथीहरूसँग निकै रोमान्टिक मुद्रामा रमाएको देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय