मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पञ्जाबको मानसामा पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धू मुसेवालामाथि गोली प्रहार गरी हत्या
समाचार

पञ्जाबको मानसामा पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धू मुसेवालामाथि गोली प्रहार गरी हत्या

  • सिधा दृष्टी सोमवार, जेष्ठ १६, २०७९ | May 30, 2022

काठमाडौँ — पञ्जाबको मानसामा पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धू मुसेवालामाथि गोली प्रहार गरी हत्या गरिएको छ ।

मानसाका सिभिल सर्जन डा रञ्जित सिंहले बीबीसीसँगको कुराकानीमा भने, ‘सिद्धू मुसेवालासमेत तीनजनालाई अस्पताल लगिएको थियो । सिद्धू मुसेवालाको अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको थियो । अन्य घाइतेलाई पटियालाको राजिन्द्र अस्पताल रेफर गरिएको छ ।

सिद्धू मुसेवालाको शरीरमा चारदेखि पाँचवटा गोलीका निशान देखिएको छ । उनलाई छाती र तिघ्रामा गोली लागेको छ ।’ बठिन्डा रेन्जका आइजी शिव कुमार वर्माले प्रहरीले घटनाको अनुसन्धान

गरिरहेको बताएका छन् । एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय