मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा तारा एयरको विमान दुर्घटना भएको आशंका
मुख्य खबर

मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा तारा एयरको विमान दुर्घटना भएको आशंका

  • सिधा दृष्टी आइतवार, जेष्ठ १५, २०७९ | May 29, 2022

काठमाडौँ — मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ ।

स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर जिल्ला प्रहरी कार्यालय खबर गरेपछि टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले जनाएको छ ।

‘टिटीमा ठूलो आवाज आएको भनेर हामीलाई खबर आएको छ । त्यहाँ हेलिकप्टर पठाउने तयारी भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय