मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मोरङको कटहरीमा पुरुषको शव फेला परेको छ
समाचार

मोरङको कटहरीमा पुरुषको शव फेला परेको छ

  • सिधा दृष्टी आइतवार, जेष्ठ १५, २०७९ | May 29, 2022

काठमाडौँ — मोरङको कटहरीमा पुरुषको शव फेला परेको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार बिहान कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो ।

शवमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीको आशंका छ ।

सडक छेउको नाली नजिकै बाँझो खेतमा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार शवको निधारको भागमा चोट छ । खेतमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनाको तालिम प्राप्त कुकुरसमेत परिचालन

गरी घटनाको अनुसन्धान सुरु गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय