बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको विषयमा भएकाे आन्दाेलनलाई आज पनि जारी
समाचार

चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको विषयमा भएकाे आन्दाेलनलाई आज पनि जारी

  • सिधा दृष्टी बुधबार, जेष्ठ ११, २०७९ | May 25, 2022

काठमाडौँ – चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको विषयमा भएकाे आन्दाेलनलाई आज पनि जारी राखेका छन्। बुधबार बिहानैदेखि काठमाडौँको गौशलामा रहेकाे प्रहरी कार्यालय अगाडि विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन्।

विद्यार्थीले आरोपित शिक्षक प्रहरीको सुरक्षामा नै भएको भन्दै उक्त शिक्षकलाई सार्वजनिक गरी र कारवाही गर्न माग राखेका छन्।

मंगलबार कलेजका शिक्षकले छात्राहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

src="https://sidhadrishti.com/wp-content/uploads/2022/05/Screenshot_20220525-110001__01-300x182.jpg" alt="" width="300" height="182" class="alignnone size-medium wp-image-26209" />

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय