मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अमेरिकी राज्य टेक्सासको युभाल्ड सहरमा बन्दुकधारीले स्कुलमा पसेर अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित १९ जनाको ज्यान गुमेको छ
समाचार

अमेरिकी राज्य टेक्सासको युभाल्ड सहरमा बन्दुकधारीले स्कुलमा पसेर अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित १९ जनाको ज्यान गुमेको छ

  • सिधा दृष्टी बुधबार, जेष्ठ ११, २०७९ | May 25, 2022

अमेरिकी राज्य टेक्सासको युभाल्ड सहरमा बन्दुकधारीले त्यहाँको समयअनुसार मंगलबार इलेमेन्टरी स्कुलमा पसेर अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित १९ जनाको ज्यान गुमेको छ।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका अधिकारीहरुका अनुसार अन्धाधुन्ध गोली चलाउने ती १८ वर्षीय किशोर पनि घटनामा मारिएका छन्। अन्धाधुन्ध गोली चलाउने ती किशोरको नाम साल्भाडोर रामोस भएको बताइएको छ।

घटनामा ती किशोर एक्लै संलग्न रहेको प्रहरी अधिकारीले बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय