बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत
समाचार

सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १०, २०७९ | May 24, 2022

काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने संकेत गरेको छ । एक साताको अवधिमा दुई पटक इन्धनको मूल्य बढाएको भन्दै सरकारको आलोचना भइरहेको बेलामा नीति तथा कार्यक्रमले अझै मूल्य बढ्न सक्ने संकेत गरेको हो ।

मंगलबार सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पेट्रोलियम पदार्थको मूल्य लागतमा आधारित बनाउँदै स्वचालित मूल्य प्रणालीमा लगिने जानकारी दिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय