बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पुगेकी छन्
समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पुगेकी छन्

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १०, २०७९ | May 24, 2022

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पुगेकी छन् । संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी संसद भवन पुग्दा सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए ।

त्यस्तै राष्ट्रपतिको सम्मानमा सेनको टुकडीले सलामी अपर्ण गरेको थियो । राष्ट्रपति भण्डारी बानेश्वर जाने क्रममा पुतलीसडक, माइतीघर, बबरमहल क्षेत्रमा सार्वजनिक सवारी साधन रोकिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय