मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ३३ हजार आठ सय ७६ मत गन्न बाँकी ,ताजा मत परिणामअनुसार साहकाे मत ५१ हजार पाँच सय नाघेको छ
समाचार

३३ हजार आठ सय ७६ मत गन्न बाँकी ,ताजा मत परिणामअनुसार साहकाे मत ५१ हजार पाँच सय नाघेको छ

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १०, २०७९ | May 24, 2022

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । ताजा मत परिणामअनुसार साहकाे मत ५१ हजार पाँच सय नाघेको छ ।

साहले ५१ हजार पाँच सय ९६ मत पाउनुभएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३२ हजार चार सय ३० मत पाउनुभएको छ । सिंह साहभन्दा १९ हजार एक सय ६६ मतले पछाडि हुनुहुन्छ ।यस्तै एमालेका केशव स्थापितले ३१ हजार १५ मत पाउनुभएको छ ।

महानगरमा अहिलेसम्म एक लाख ५७ हजार तीन सय १० मत गनिसकिएको

छ । अब ३३ हजार आठ सय ७६ मत गन्न बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय