काठमाडौँ — भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी भएकी छिन् । उनले एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पराजित गरेकी हुन् । रेनु मेयरमा दोस्रो पटक विजयी भएकी हुन् । यसअघि उनी ०७४ को निर्वाचनमा विजय भएकी थिईन् ।
अहिले रेनुलाई बधाई दिनको ओइरो छ । आफ्नै बहिनी गंगा दाहालले पनि रेनुलाई बधाई दिँदै भरतपुर निर्माणको लागि नयाँ कार्यकाल सफल होस भन्ने कामना गरेकी छिन् । उनले फेशबुकमा लेखेकी छिन् ।
भरतपुरवासी आमजनताले तपॉईको ईमान्दारीता, लगनशिलता र कामलाई मुल्यॉकन गरि आफ्नो