मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • छात्रामाथि दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्सका शिक्षक पक्राउ
समाचार

छात्रामाथि दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्सका शिक्षक पक्राउ

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १०, २०७९ | May 24, 2022

काठमाडौँ — काठमाडौँको सेन्ट लरेन्स कलेजका शिक्षक र कर्मचारीलाई महानगरीय प्रहरी वृत्त गौशालामा लगिएको छ ।
कलेजकै कोअर्डिनेटरले कक्षा ११ का छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए ।

विद्यार्थीले कलेज परिसरमै प्रदर्शन गरेपछि शिक्षक र कर्मचारीलाई पक्राउ गरिएको हो । आन्दोलित विद्यार्थीले कलेज र शिक्षकविरुद्ध नाराबाजी गरेका थिए । आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुरा छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको पीडित विद्यार्थीको आरोप छ।

दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रहरी कार्यालयअघि प्रदर्शन गरिरहेका

छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय