मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एसियन कप छनोटअन्तर्गत नेपालको समूहमा थाइल्याण्ड, भियतनाम र ताइवान
समाचार

एसियन कप छनोटअन्तर्गत नेपालको समूहमा थाइल्याण्ड, भियतनाम र ताइवान

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १०, २०७९ | May 24, 2022

काठमाडौं- एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेइ (ताइवान)सँगको समूहमा परेको छ।

मंगलबार सम्पन्न भएको ड्र अनुसार नेपालको खेल यी तीन टिमसँगको समूहमा परेको हो।

नेपाल समूह एफमा परेको हो। यो, छनोट प्रतियोगिता अक्टोबर १ देखि ९, २०२२ सम्म बहराइनमा हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय