मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्
समाचार

कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्

  • सिधा दृष्टी सोमवार, जेष्ठ ९, २०७९ | May 23, 2022

काठमाडौँ — अखिल नेपाल फुटबल संघ एन्फा का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । असार ६ गते हुने केन्द्रीय चुनावका लागि अध्यक्ष पदमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

अध्यक्ष शेर्पाको प्यानलले सोमबार एक कार्यक्रमकाबीच उम्मेदवारीको घोषणा गरेसँगै उम्मेदवारी दर्ता गराउने छन् । शेर्पा एन्फाका वर्तमान अध्यक्ष हुन् ।

एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसअघि अध्यक्ष पदका लागि पंकज नेम्वाङले उम्मेदवारी दिइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय