शुक्रबार, पुस २२, २०७९ | Friday 6th January 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौं महानगरपालिका वडा नम्बर-७ मा नेपाली कांग्रेस प्यानलसहित विजयी
समाचार

काठमाडौं महानगरपालिका वडा नम्बर-७ मा नेपाली कांग्रेस प्यानलसहित विजयी

  • सिधा दृष्टी आइतवार, जेष्ठ ८, २०७९ | May 22, 2022

काठमाडौं- स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर-७ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ।

काठमाडौं–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विमलकुमार होडा निर्वाचित भएका छन्। उनी दुई हजार ८६७ मतका साथ निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार कृष्णमणि भट्टराईले दुई ८१६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपाल समय
सदस्यहरूमा पनि सबै कांग्रेस उमेदवार निर्वाचित भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय