शुक्रबार, पुस २२, २०७९ | Friday 6th January 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार तोकिएको छ
समाचार

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार तोकिएको छ

  • सिधा दृष्टी आइतवार, जेष्ठ ८, २०७९ | May 22, 2022

काठमाडौं- सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० थियो।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २७० कायम रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा

आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय