मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन्
समाचार

कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन्

  • सिधा दृष्टी आइतवार, जेष्ठ ८, २०७९ | May 22, 2022

धनगढी- कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। आइतबार जिल्लाको लम्कीचुहा नगरपालिका-७ का २८ वर्षीय जयकुमार न्यौपाने मृत फेला परेको प्रहरीले बताएको छ।

उनी लम्कीचुहा-१ स्थित विद्युत कार्यालयको गेट नजिक उनी मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय