बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पूर्वराजा ज्ञानेन्द्र शाहले तनहुँको व्यास नगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार दीपकराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए
समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले तनहुँको व्यास नगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार दीपकराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

  • सिधा दृष्टी शनिबार, जेष्ठ ७, २०७९ | May 21, 2022

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले तनहुँको व्यास नगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार दीपकराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शाहले सचिवालयमार्फत जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

मतदान केन्द्रको अवलोकन गर्ने क्रममा जोशीमाथि आक्रमण भएको थियो । त्यसपछि अस्पताल भर्ना भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय