बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
समाचार

रेणु दाहालकोअग्रता बढ्दै गएको छ

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ६, २०७९ | May 20, 2022

काठमाडौँ — भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छन् । ५४ हजार ७८० मतगणना हुँदा उनले ३ हजार २४० मतान्तर कायम गरेकी छन् ।

गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ७३९मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १७ हजार ४९९ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ९५६ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार १८८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ८९३ मत पाएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय