मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ
समाचार

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ६, २०७९ | May 20, 2022

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो।

संघीय संसद्मा शनिबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ। मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने बताइएको छ।

यस्तै, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा छलफल हुनेछ। सरकार आउँदो आर्थिक वर्षको बजेटको तयारीमा समेत जुटेको छ। हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय