बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की मेयरमा फराकिलो मतान्तरले निर्वाचित
समाचार

कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की मेयरमा फराकिलो मतान्तरले निर्वाचित

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ६, २०७९ | May 20, 2022

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहराको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की मेयरमा फराकिलो मतान्तरले निर्वाचित भएका छन्।

कार्की ११ हजार ३२२ मत प्राप्त गर्दै मेयरमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरे।

उपमेयरमा भने एमालेकी उम्मेदवार शान्ता थापा विजयी भएकी छन्।​ उनले ९ हजार ९७५ मत प्राप्त गरिन्। उनले माओवादी केन्द्रका भोला चापागाईंलाई पराजित गरेकी हुन्।​ चापागाईंले उपमेयरमा ५ हजार ४२२ मत प्राप्त गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय