शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बालेन्द्र साहले १२ हजार ७६३ मतको अग्रता
समाचार

बालेन्द्र साहले १२ हजार ७६३ मतको अग्रता

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ६, २०७९ | May 20, 2022

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र साहले १२ हजार ७६३ मतको अग्रता लिएका छन्।

पछिल्लो परिणामअनुसार बालेनले २६ हजार ९ सय २८ मतसहित अग्रता कायमै राखेका छन्। नेकपा एमालेका केशव स्थापितले १४ हजार १ सय ६५ मतका साथ बालेनलाई पछ्याइरहेका छन्। बालेन र स्थापितबीचको मतान्तर १२ हजार ७६३ रहेको छ।

कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३ हजार ५ सय ६२ मत ल्याएकी छन्।

नेपाल समय
उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोलले २५ हजार बढी मत ल्याएकी छन्। उनलाई

पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ७ हजार मत छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय