बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चन्द्रागिरि वडा नं १५ धनश्याम लुइटेल निर्वाचित
समाचार

चन्द्रागिरि वडा नं १५ धनश्याम लुइटेल निर्वाचित

  • सिधा दृष्टी बिहिबार, जेष्ठ ५, २०७९ | May 19, 2022

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ मा नेपाली काँग्रेसका घनश्याम लुइटेल निर्वाचित भएको छन्। बैशाख ३० शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार घनश्याम लुइटेल निर्वाचित भएको छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय