चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ मा नेपाली काँग्रेसका घनश्याम लुइटेल निर्वाचित भएको छन्। बैशाख ३० शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार घनश्याम लुइटेल निर्वाचित भएको छन्।