चन्द्रागिरि नगरपालिका को नगरप्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरी पुनः निर्वाचित भएको छ । बैशाख ३० शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्ध तर्फबाट नेपाली कांग्रेसको मेयर उम्मेदवारमा घनश्याम गिरी निर्वाचित भएको छन्
अन्तिम मतगणना विवरण अनुसार गिरीले नेकपा एमालेका मेयर पदका उम्मेदवार उत्तम बहादुर राउतलाई पछि पार्दै पुनः नगरप्रमुख पदमा जित हात पारेका छन्।
शालिन भद्र स्वभाव र बिकास प्रेमि खेल प्रेमी को रूपमा परिचित गिरि चन्दागिरि लाई स्मार्ट सिटी को रूपमा परिवर्तन भएको आउने दाबि गरेको
छ ।