बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दाहालले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै
समाचार

दाहालले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै

  • सिधा दृष्टी बिहिबार, जेष्ठ ५, २०७९ | May 19, 2022

काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् ।

बिहीबार बिहानसम्मको मतगणनामा रेनु एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अघि छिन् । ३८ हजार ८६४ मत गणना हुँदा रेनुले १४ हजार ७६६ मत पाएकी छन्। एमालेका सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन् ।

रेनु विरुद्ध कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन् । उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ मतका साथ अग्रता कायम

राखेका छन्। राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत प्राप्त गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय