बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • माई क्रियसन मिडियाका संचालक तथा युवा निर्देशक मिङमा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण
पर्यटन

माई क्रियसन मिडियाका संचालक तथा युवा निर्देशक मिङमा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

  • सिधा दृष्टी बिहिबार, जेष्ठ ५, २०७९ | May 19, 2022

काठमाडौँ — माई क्रियसन मिडियाका संचालक तथा युवा निर्देशक मिङमा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

शेर्पाले मे १५ तारिखको दिन बिहान ७ बजेर १५ मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । उहाँ शेर्पा समुदायमा युवा निर्देशकको रुपमा परिचित रहेको छ ।

शेर्पाले दर्जनौं म्युजिक भिडियो र सर्ट मुभीको समेत निर्देशन गर्नुभएको छ । उहाँसँगै विश्व किर्तिमानी आरोही निर्मल पुर्जा, मिङमा डेविड शेर्पासहित अन्य ३० जना आरोहीले सगरमाथाको सफल आरोहण गर्नु भएको हो । शेर्पा क्यामेराम्यानको

रुपमा सगरमाथा आरोहण दलमा सहभागी हुनुभएको आरोहण दालका एक सदस्यले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय