मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आज सकिँदैछ
समाचार

स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आज सकिँदैछ

  • सिधा दृष्टी बिहिबार, जेष्ठ ५, २०७९ | May 19, 2022

काठमाडौँ — स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आज सकिँदैछ ।

विस २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिन लागेको हो । ७५३ वटा स्थानीय तहमा गरी ३५ हजार २२१ जना जनप्रतिनिधि छन् ।

२०७४ मा स्थानीय निर्वाचन तीन चरणमा भए पनि सबै प्रतिनिधिको आजै कार्यकाल सकिन लागेको हो । बहालवाला जनप्रतिनिधिको पदावधि आज सकिने भएपछि स्थानीय तहको काम कारवाहीमा अवरोध हुने देखिएको छ । नयाँ जनप्रतिनिधिको आजैबाट कार्यकाल सुरु हुँदैछ ।

तर, अधिकांश स्थानमा मतगणनाको काम सम्पन्न हुन

सकेको छैन् । महानगर र उपमहानगरको मतगणनाको काम निकै सुस्त गतिमा भैरहेको छ । मतगणना नसकिएका पालिकाहरु भने गणना नसकिएसम्म जनप्रतिनिधिविहीन हुने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय